Nepal is a developing country. Development works plays an important role in transforming to a development country. GUD Engineering Services was established with the same purpose of developing nation. In order to provide easy and fast services, we are using the technologies that have been discovered in the world and also by conducting our research. Our priority is to make our project well-organized and complete within time. Our goal is to minimize the costs, maintain quality and make our work environment and friendly. We are looking to manage the project before, during and after construction and minimize to risk, all considering the future generations. Our aim is to take the various work related to contract leasing techniques, experiences and skills to international level.

Our Services:

  • Construction of Buildings
  • Construction of roads and bridges 
  • Construction of hydropower
  • DPR, etc.

 

गुड ईन्जिनियरीङ्ग सर्भिस प्रा.लि.

नेपाल एक बिकशिल देश हो । देशलाई विकशित मुलुकमा परिवर्तन गर्न विकाश निर्माणका कार्यले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । नेपाललाई विकशित मुलुक सम्म पुर्याउन हाम्रो पनि ठुलो भुमिका रहोस भनी गुड इन्जिनियरिङ्ग सर्भिस प्रा। ली। को स्थापना भएको हो । हाम्रो इन्जिनियरिङ्ग सेवालाई छिटो र सरल माध्यमबाट प्रभावकारी ढंगमा सम्पन्न गर्नका लागी र विश्वमा खोजेको प्रविधी प्रयोग गरेर साथै आफै खोज अनुसन्धान गरेर इन्जिनियरिङ्ग सम्बन्धि सम्पुर्ण कामहरु गरिरहेका छौँ ।
हाम्रो प्राथामिकता भनेको हाम्रा परियोजनालाई सु व्यबस्थित र समयमा नै सम्पन्न गर्नै हो । यसको निम्ती लाग्ने लागत न्युनिकरण गर्ने , गुणस्तरको परिधिमा रहेर काम गर्ने , साथै वातावरण मैत्री रहेर काम गर्ने लक्ष्य रहेको छ । हामी निर्माणपुर्व , निर्माणको समयमा र निर्माण पश्चात परियोजनालाई व्यबस्थित र जोखिम न्युनिकरण गर्ने साथै भावी पुस्ताहरुलाई समेत मध्यनजर गर्दै कार्य सम्पादन गर्न तल्लिन रहेका छौँ । हाल राष्ट्रिय स्तरमा भैरहेको विविध प्रकारका ठेक्का पट्टाको प्रविधी , अनुभब , सिप र कामलाई अन्तराष्ट्रिय स्तरमा लैजाने हाम्रो लक्ष्य रहेको छ ।

हाम्रा सेवाहरु:

  • भवन निर्माण
  • सडक तथा पुल निर्माण
  • हाइड्रोपावर निर्माण
  • डि पि आर आदी ।