Social Get Together
Social Get Together

It is non profitable organization. The best design in the worlds is natural design. We are learning and taking many things from nature. Today, whatever we are embracing our culture, disguise and various developments were learnt by our ancestors from the nature and passed to us. We are all aware about this. Today’s generation’s world is the outcomes of deeds sacrifice and love of our ancestors. It is in our hands how we make the world of tomorrow. If you can, make the world better else don’t spoil it.

Our main purpose:

  • Environment Conservation
  • Childcare
  • World Peace
  • Respect and care for older people and learn from them
  • Establishment of international research center

 

 

Social Works

गुड ईन्जिनियरीङ्ग फाउन्डेसन्

यो एक नाफा रहितको संस्था हो । विश्वको सबैभन्दा राम्रो डिजाइन प्राकृतिक डिजाइन हो । प्रकृतिबाट नै धेरै कुराहरु सिकिरहेका, लिइरहेका छँैँ । हामी मानवजाति यहाँसम्म आइपुग्न प्रकृतिबाट नै विभिन्न अनुभब लिएर पुर्खाहरुले सिकाउदै आजको हामी मानबजाती , हाम्रो संस्कृती , भेषभुषा तथा बिभिन्न विकाश आदी अंगालिरहेका छौँ । यो कुरा हामी सम्पुर्ण लाई अवगत नै छ । हामी आजको पुस्ता, विश्व र हिजोका अग्रज पुर्खाहरुको देन, बलिदान र माया हो । भोलिको संसार कस्तो बनाउने त्यो हाम्रो हातमा छ । त्यसैले त सक्छौं पृथ्वी र प्रकृतिलाई राम्रो बनाऊँ , सक्दैनौ नबिगारौं ।

  • वातावरण संरक्षण
  • बालवालिकाहरुको हेरचाह
  • वृद्व मानिसहरुको सम्मान एवम् हेरचाह तथा उहाँहरुवाट ज्ञान अनुभब हासिल गर्ने
  • विश्वशान्ती
  • अन्तराष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना