Gud Engineering Group

GUD Engineering group has been working on various development projects providing easy, fast and quality work and services with an innovative engineering design. We have been licensed by the Government of Nepal for Valuation, Building, Drawing, DPR, Survey, Insurance Survey, various types of Construction, Architecture drawing etc along with purchase and sales of electrical goods, and constructional materials.

Our Services:-

  • GUD Engineering Service Pvt. Ltd.
  • GUD Engineering Consultancy
  • GUD foundation
  • 8848 apps

  You can access all the services from directly from our office, via email and internet, whichever suit you. Some percent of profits from GUD engineering group goes to GUD Foundation which provides free services on various topics including social services and environment conservation. We look forward for your suggestion and feedback to provide more better and quality services and get the GUD Engineering Group to National and International level.


हाम्रो बारेमा

बिभिन्न बिकाश निर्माणका कामहरु गर्ने , नयाँ इन्जिनीयरिङ्ग डिजाइन दिएर छिटो छरितो तथा गुणस्तरिय इन्जिनीयरिङ्ग सेवा गुड इन्जिनीयरिङ्ग ग्रुपले प्रदान गर्दै आइरहेका छौँ । जसमध्ये घर नक्सा, धितो मुल्याङ्गन, जग्गा सर्वेक्षण, गुरुयोजना तयार, आर्केटेक्चर नक्सा, बिमा सर्वेक्षण र बिविध प्रकारका ठेक्का सम्बन्धि कामहरु लगायत विधुत तथा निर्माण सम्बन्धि सम्पुर्ण सामानहरु खरीद विक्री साथै सम्पुर्ण इन्जिनीयरिङ्ग सेवा प्रदान गर्नको लागि नेपाल सरकारबाट इजाजतपत्र लिएका छौँ ।
हाम्रा संस्थाहरु: 

  • गुड इन्जिनीयरिङ्ग सर्भिस प्रा. ली.
  • गुड इन्जिनीयरिङ्ग कन्सलटेन्सी
  • गुड इन्जिनीयरिङ्ग फाउन्डेशन
  • ८८४८ एप्स आदी ।

सिधै office मा आएर वा Email, Internet आदीबाट हाम्रा सम्पुर्ण सेवाहरुको लागी आफुलाई पायक पर्ने माध्यमबाट सेवा लिन सक्नुहुनेछ । यसै गुड इन्जिनीयरिङ्ग ग्रुपबाट नाफको केही प्रतिशत रकम छुटयाएर गुड फाउन्डेशन अन्तर्गत बिभिन्न शिर्षकहरुमा निशुल्क सामाजिक तथा वातावरण संरक्षण सम्बन्धि काम गरिरहेका छौँ । यस संस्थालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन र संस्थालाई अझै राम्रो , गुणस्तरिय र सफल बनाउनको निम्ती के गर्न सकिन्छ रु सल्लाह , सुझाब र प्रतित्रियाको अपेक्षा राख्दछौँ ।